प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ ।। चैत १७ र १८ ।। भरतपुर १०, चितवन प्रदर्शनी सेन्टर, चितवन।।


MAR 27, 2024

प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ ।।
🗓️ चैत १७ र १८ ।। भरतपुर १०, चितवन प्रदर्शनी सेन्टर, चितवन।।
🌾 Women’s Leadership Agriculture Summit 2024 ।। Date: 30th and 31st March, Location: Chitwan
कृषिमा महिलाः उद्यमशीलता, नवप्रवर्तन, दीगोपनका लागि बहसमा सहभागी हुुनुहोस् । महिला उद्यमीका उत्पादन तथा सफलताका कथाहरुको प्रत्यक्ष अवलोकन गर्नुहोस्।
समाचार: https://shorturl.at/lnrV2
May be a graphic of text