कृषि पत्रकार टक्सार म्यागजिनका सम्बाददाता थापा डेरी एशाेसियनबाट सम्मानित


JUN 25, 2025

काठमाडौँ । टक्सार म्यागजिनका संवाददाता रवि थापा सम्मानित भएका छन् । लामो समयदेखि टक्सार म्यागजिनमा कृषि विधामा कलम चलाइ रहेका थापालाई नेपाल डेरी एसोसिएशनले सम्मान गरेको हो ।

थापालाई डेरी क्षेत्रको विकासमा सहयोग पुर्याएको भन्दै डेरी एसोसिएशनको रजत जयन्तीको अवसरमा सम्मान पत्र प्रदान गरेको हो ।

 

(७ माघ २०८०, आइतबार)